Skip to content
LAXMI SUNRISE BANK

कक्षा १२ को नतिजा सार्वजनिक

अर्थ सरोकार

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१२ कक्षाको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । नतिजा बोर्डको वेबसाइट मार्फत हेर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK