काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्धघाटन गरेका छन् । एक्स्पोमा दुई पाङ्ग्रे, ४ पाङ्ग्रे लगायतका सवारीसाधनहरु राखिएको छ । तस्विरमा हेर्नुहोस् नाइमा मोबिलिटी एक्स्पोमा राखिएका दुईपांग्रे सवारीसाधन :