- अर्थ सरोकार सम्बाददाता
सिरहा । सिरहामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका २२ प्रहरी र ८ थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५ जना, इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो । संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहा दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्