काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेडले तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुको लाभांश घोषणा भएको हो ।
क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को आर्थिक वर्ष २०८१/८२ को प्रतिफल (नगद लाभांश) घोषणा गरेको छ । यस्तो छ घोषणा गरिएको प्रतिफल दर:

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको श्रावण २३ गते बसेको संचालक समितिको १९२ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कर सहित देहाय बमोजिमको प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।
साथै, इकाईधनी दर्ता किताब बन्द बारेको सूचना पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्