काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकी छिन् । नेपाललाई लघुवित्तको भदौ ४ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नियुक्त गरेको हो ।
नेपाललाई सर्वसाधारण सेयरधनीहरुको समूहतर्फको रिक्त सञ्चालक पदमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
‘…सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट आगामी साधारण सभाबाट अनुमोदन हुनेगरि सञ्चालक पदमा नियुक्त गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’, लघुवित्तले नेपाल राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्