- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई एकआपसमा गाभिएर भदौ ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनी एकीकृत भएर मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ३ गते अन्तिम स्वीकृति दिइसकेका छन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ । दुवै कम्पनीको असार २० गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्