काठमाडौँ । आज परेको नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।
यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । पशुपतिमा तीज मनाउनुका साथै आफ्नो कर्म निर्वाह गर्नेहरुको सौन्दर्यता पछि छुट्टै राम्रो देखिएको छ । अहिले पशुपतिमा विभिन्न पेशा वा कर्ममा जोडिएका नारीहरु पनि आफ्नो कर्म गर्दै तीज मनाउँदै गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः