×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋषिपञ्चमी: सप्तऋषिको पूजा गरी मनाइँदै (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ऋषिपञ्चमी: सप्तऋषिको पूजा गरी मनाइँदै (तस्विरहरू)

Artha Sarokar

१२ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाईएको छ ।  नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाएका हुन्  ।

आज महिलाहरुले बिहान उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । बाँकी तस्विरमा हेनुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी