काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले कर्मचारी मागेको छ । बोर्डले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी मागेको हो ।
बोर्डले जारी गरेको सूचना अनुसार बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरूमा कर्मचारी माग गरेको छ ।
बोर्डका अनुसार सहायक निर्देशक प्रशासन समूहमा खुला १, कानून समूहमा मधेशी समावेशी १ र दलित समावेशी १ पदमा दरखास्त माग गरिएको छ । त्यस्तै, वरिष्ठ सहायक प्रशासन समूहमा खुला १ र महिला समावेशी १ गरी थप पदहरूका लागि पनि आवेदन माग गरिएको छ ।
बोर्डले आह्वान गरेका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । योग्यता पुगेका उम्मेदवारहरुले असोज २ गतेभित्र बोर्डको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म बुझाउन सकिनेछ । यस्तो छ बोर्डको सूचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्