×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वसन्तपुरमा सामूहिक कुमारी पूजा… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वसन्तपुरमा सामूहिक कुमारी पूजा… (तस्विरहरु)

Artha Sarokar

२० भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो ।

इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी