Skip to content
LAXMI SUNRISE BANK

नेपाल आइपुगे अमेरिकाबाट निकालिएका १९ नेपाली (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे अवतरण भएको २ घन्टापछी बाहिर निकालिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत ( सुचना अधिकारी) अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK