Skip to content
LAXMI SUNRISE BANK

नयाँ बानेश्वरमा सेना परिचालन

अर्थ सरोकार

काठमाडौँ । जेनजीको प्रदर्शन भईरहेको ठाउँमा कर्फ्यु जारी भएपछि सेनासमेत परिचलान गरिएको छ । जेनजीको प्रदर्शनले ठुलो रुप लिएपछि सेना परिचालन गरिएको हो ।

२०६२-६३ पछि सम्भवत: काठमाडौँको नयाँ बानेश्वरमा यसरी आन्दोलनमा यति हतारोमा सेना परिचलान गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK