काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेख्दै प्रधानमन्त्रीको राजिनामा मागेकी हुन् ।
त्यस्तै, उनले जेनजीको प्रदर्शनमा भएको अप्रिय घटनाप्रति दु:ख व्यक्त गरेकी छिन् ।