काठमाडौं । असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (टीयू) ले नियमित कक्षा छठ पर्वपछि मात्रै सुरु गर्ने भएको छ। विश्वविद्यालयका अनुसार अब पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुनेछ।
‘मुलुकभरको असामान्य परिस्थितिलाई ध्यानमा राखी आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१, असोज १, २ र ५ तथा कार्तिक ९ गतेका दिन सबै पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ। नियमित पढाइ भने कार्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।’ सूचना तथा जनसम्पर्क महाशाखाले सोमबार जारी गरेको सूचनामा भनिएको छ,
जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण देशभर शैक्षिक गतिविधि प्रभावित भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्