×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछाने जेल फर्कन तयार, बोलाउने बित्तिकै जाने निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रवि लामिछाने जेल फर्कन तयार, बोलाउने बित्तिकै जाने निर्णय

Artha Sarokar

२७ भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेलबाट केहि समयअघि मात्र बाहिर निस्किएका रवि लामिछाने जेल फर्कन तयार भएका छन् । उनले कारागारले बोलाउने बित्तिकै जेल फर्कने निर्णय गरेको रास्वपाका नेताहरुले बताएका छन् ।

नख्खु कारागारले भागेका कैदीहरुलाई पनि फिर्ता आउन अनुरोध गरेर सूचना निकालेको छ । जेलबाट छुट्दा उनले लिएको पत्रबारे पनि विरोध भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी