×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा चल्न थाले गाडी, सामान्य बन्दै दैनिकी (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँमा चल्न थाले गाडी, सामान्य बन्दै दैनिकी (तस्विरहरु)

Artha Sarokar

२८ भाद्र २०८२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा लागेको कर्फ्यु हटेपछि जनजीवन सहज हुँदै गएको छ । शनिबार बिहानैदेखि काठमाडौँमा सार्वजनिक यातायात चल्न थालेका छन् । 

भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका कारण काठमाडौँसहित देशभर कतै निषेधाज्ञा, कतै कर्फ्यु लगाइएको थियो । तर, शुक्रबार राति सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनपछि अवस्थामा सामान्य बन्दै गएको छ । 

शनिबार सार्वजनिक यातायात चल्न थालेका छन् । नागरिकहरुको आवतजावत र चहलपहल पनि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी