ओम प्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाल मन्त्री बन्दै, अर्थको जिम्मा खनाललाई अर्थ सरोकार २९ भाद्र २०८२, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । बालेनका सल्लाहकार ओम प्रकाश अर्याल, कुलमान घिसिङ्ग र रामेश्वर खनाल मन्त्री बन्ने भएका छन् । उनीहरुले भोलि सपथ लिनेछन् । अर्थ मन्त्रालयको जिम्मा भने खनाललाई दिईने भएको छ । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !