उर्जामन्त्री घिसिङको पहिलो निर्णयः बिजुलीको बक्यौता उठाउने अर्थ सरोकार ३० भाद्र २०८२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार घिसिङले उर्जामन्त्रीको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन