काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वअनाथ पौडेलले व्यवसायीहरुलाई नआत्तिन आग्रह गरेका छन् । अर्थमन्त्रालयमा अर्थमन्त्रीको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्र बैंक सरकारसँगै रहेको बताउँदै व्यवसायीहरुलाई आफुहरुले मिलेर केहि गर्ने ढाडस दिएका हुन् । ’जे विध्वंश भयो, अव नयाँ तरिकाले लाग्नुपर्छ । हामीले केके गर्नुपर्छ, हामी छौँ’ गभर्नर पौडेलले भने ।
हेर्नुहोस् भिडियोः