Skip to content
LAXMI SUNRISE BANK

कोटेश्वरको भाटभटेनीमा थप एक जनाको शव भेटियो

अर्थ सरोकार

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा थप एक जनाको शव भेटिएको छ । बुधबार भाटभटेनीमा जेलेको अवस्थामा एक जनाको शव भेटिएको हो ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

जलेको अवस्थामा रहेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनएको छ । यसअघि चुच्चेपाटीको भाटभटेनीमा पनि जलेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK