काठमाडौँ । दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । राजधानीको #मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको हो ।
गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ । त्यसैमाथी असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाहिने र धेरै ठाउँ हिड्नु नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: