काठमाडौँ । सेयर बजारमा दोश्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ । बजार ५ प्रतिशतले घटेर दोश्रो पटका नेगेटिभ सर्किट ब्रेक लागेको हो ।
योसँगै अब सेयर बजार पुन: ४० मिनेटपछि खुल्नेछ ।
यसअघि कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेर २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजारमा पुन: नेगेटिभ सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लाग्दा बजार १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्