×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तको सेयर खरिदमा बैंक तथा वित्तीय संस्थालाई प्रतिबन्ध

PRIME CA

लघुवित्तको सेयर खरिदमा बैंक तथा वित्तीय संस्थालाई प्रतिबन्ध

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर खरिदमा रोक लगाएको हो।  
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न रोक लगाएको हो  ।
निर्देशनमा भनिएको छ,‘यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: