×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेलबाट भागेका सहकारीका अध्यक्ष पक्राउ, फेरि जेलमै फर्काइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेलबाट भागेका सहकारीका अध्यक्ष पक्राउ, फेरि जेलमै फर्काइयो

Artha Sarokar

८ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेलबाट भागेका सहकारीका अध्यक्ष पक्राउ परेका छन् । नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । शर्मालाई बुधबार सानेपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउपछि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका शर्मालाई पुनः नख्खु कारागारमै फर्काइएको छ । उनलाई बुधबार नै कारागारमा बुझाइएको सीआईबीका एक अधिकारीले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी