Breaking : सोमबार पनि ठूलो संख्यामा संक्रमित थपिए, यस्तो छ विवरण ! "> अर्थ सरोकार १ भाद्र २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’