हर्क साम्पाङ पार्टी खोल्दै, नाम ‘श्रम संस्कृति पार्टी’ अर्थ सरोकार १२ आश्विन २०८२, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले पार्टी खोल्ने भएका छन् । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी खोल्ने तयारी गरेका हुन् । साम्पाङले खोल्ने पार्टीको नाम श्रम संस्कृति पार्टी राख्ने बताइएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन