काठमाडौँ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई गाडी फिर्ता गरेका छन् । दशैँको मुखमा उनले सरकारलाई आफूले पाएको गाडी सुविधा फिर्ता गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कानून विपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा फिर्ता गर्न पत्राचार गरेपछि तिमिल्सिनाले सरकारलाई गाडी फिर्ता गरेका हुन् ।
उनले गाडी फिर्ता गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म तिमिल्सिनासँगै पूर्व सभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि सरकारलाई आफूले उपभोग गर्दै आएको गाडी सुविधा फिर्ता गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्