काठमाडौँ । लगातार प्रतिकूल मौसमका कारण बुध्द, यति लगायतले शनिबारका सबै उडान रद्द गरेका छन् । मौसममा सुधार नआएपछि सम्पूर्ण उडान स्थगित गरिएको एयरलाइन्सहरुले जनाएका छन् ।
उडान रद्द भएपछि यात्रुले काटेको टिकटको रकम फिर्ता आजै फिर्ता पाइने बताइएको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । लगातार प्रतिकूल मौसमका कारण बुध्द, यति लगायतले शनिबारका सबै उडान रद्द गरेका छन् । मौसममा सुधार नआएपछि सम्पूर्ण उडान स्थगित गरिएको एयरलाइन्सहरुले जनाएका छन् ।
उडान रद्द भएपछि यात्रुले काटेको टिकटको रकम फिर्ता आजै फिर्ता पाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्