×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ एकैदिन तोलामा ७ हजार ४०० बढ्यो, अव एक तोलाकै २ लाख ३० हजार ६ सय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको भाउ एकैदिन तोलामा ७ हजार ४०० बढ्यो, अव एक तोलाकै २ लाख ३० हजार ६ सय !

Artha Sarokar

१९ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार एकैदिन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

आइतबार ह्वात्तै बढेर सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य पनि प्रतितोला एक सय २० रुपैयाँ बढे बढेर प्रतितोला २ हजार ९ सय ३० रुपैयाँ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी