काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।
मोदीले यो विपदको समयमा भारत नेपाल, नेपाली जनता र सरकारको साथमा रहेको पनि बताएका छन् ।
‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौँ ।’, उनले लेखेका छन् ।
त्यस्तै, उनले मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा नेपाललाई आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्