
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १०.७५ अंकले बढेर १४०२.२१ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोड ४९ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको कुल ७ करोड ८० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा हाइड्रोपावर उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै साधना लघुवित्त र घलाम्दी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै छ्यांदी हाइड्रोपावर र दिब्यश्वोरी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्