Skip to content
LAXMI SUNRISE BANK

अनेरास्ववियुले बालेन र सुदनविरुद्ध देशैभरी जाहेरी दिने

अर्थ सरोकार

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरी जाहेरी दिने भएको छ ।

बालेन र सुदनविरुद्ध देशैभरी जाहेरी दिने तयारी रहेको अनेरास्ववियुले जनाएको छ ।

बालेन र सुदनविरुद्ध जाहेरी दिन अनेरास्ववियु मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको थियो । तर, सो जाहेरी प्रहरीले दर्ता भने गरेको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।

बुधबारदेखि अनेरास्ववियुले देशभर जिल्ला जिल्लामा बालेन र सुदनविरुद्ध जाहेरी दिने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK