×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक लुट्ने २ जना पक्राउ, लुटिएका सुन र नगद पनि बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंक लुट्ने २ जना पक्राउ, लुटिएका सुन र नगद पनि बरामद

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेन-जी आन्दोलनको मौका छोपेर राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुट्ने दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका यादवबाट करिब चार लाख नगद र केही सुन बरामद गरिएको छ ।

सो दिन आन्दोलनको मौका छोपेर बैंक, भाटभटेनीलगायतमा तोडफोड तथा चोरी भएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी