Skip to content
LAXMI SUNRISE BANK

Breaking : धितोपत्र बोर्डमा लगानीकर्ताले लगाईदिए ताला !

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बाहिरबाट ताला लगाईदिएका छन् । आफ्ना मागहरु पूरा गर्नुपर्ने भन्दै बोर्डमा ताला लगाइएको हो ।
बाहिरबाट ताला लगाइए पनि बोर्ड अध्यक्षसहितका कर्मचारी भित्रै छन् ।
भित्र दीपेन्द्र अग्रवालसहितका लगानीकर्ताहरु बोर्ड अध्यक्षसँग कुरा गरिरहेका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK