Skip to content
LAXMI SUNRISE BANK

प्रहरीको भ्यानमा हालेर सन्तोष नारायाणलाई घर पठाइयो, तिहारपछि झन् ठुलो आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

अर्थ सरोकार

काठमाडौँ । लामो रस्साकस्सीपछि प्रहरी लगाएर सन्तोष नारायाण श्रेष्ठलाई बोर्डबाट निकालिएको छ ।  उनलाई प्रहरीको भ्यानमा हालेर निकालिएको छ ।
यता आन्दोलन तिहारपछि चर्काउने तयारी आन्दोलनकारीको छ ।
आज निकै विवादको स्थितिका बीच बोर्डमा चर्को आन्दोलन देखिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK