×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट

Artha Sarokar

२८ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसद विघटनविरुद्ध मंगलबार बिहान सर्वोच्च अदालतमा रिट परेको हो

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पुष्टि गरेका छन् । उनका अनुसार संसद विघटनविरुद्ध दुईवटा र सरकार असंवैधानिक रहेको भन्दै एउटा रिट परेको छ ।

सर्वोच्चमा रिट परेको पनि सो रिट अध्ययनकै क्रममा रहेको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी