काठमाडौँ । जेन-जी आन्दोलनमा मृत्यु भएका २२ जना मात्रै प्रदर्शनकारी रहेको खुलेको छ । नेपाली सेनाले भदौ २३ र २४ गते मृत्यु भएकामध्ये २२ जना मात्र प्रदर्शनकारी भएको जनाएको हो ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलनका क्रममा मृत्यु भएका २२ जना मात्रै प्रदर्शनकारी भएको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले बताएका छन् ।
थापाका अनुसार आन्दोलनका क्रममा मृत्यु भएका अन्य मध्ये तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेका छन् । आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर नयाँ बानेश्वरमा १९ जना र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्