×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरका सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न नपाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भक्तपुरका सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न नपाइने !

Artha Sarokar

२ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भक्तपुरमा सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न नपाइने जनाएको हो ।

सार्वजनिक स्थलमा देउसी-भैलो खेल्दा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्ने भन्दै प्रशासनाले सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न नपाइने जनाएको छ ।

योसँगै भक्तपुरमा तिहारको समयमा सार्वजनिक स्थलमा कुनै पनि प्रकारको पूजा, मण्डप वा दिपावली उत्सव स्थल बनाउन र देउसी-भैलो खेल्न नपाइने भएको छ । त्यस्तैै, देउसी-भैलो लगायतका कार्यक्रम पनि राती ९ बजेसम्म मात्र खेल्न पाइनेछ ।

त्यस्तै, प्रशासनले देउसी-भैलो खेल्दा कसैको गुनासो नआउने गरी मात्र खेल्न पनि आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी