काठमाडौँ । तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन् । किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन्।
यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर, यो वर्ष भने अरू बेला जस्तो सयपत्रि नफुलेको किसानहरू बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्: