×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित

Artha Sarokar

२३ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन्। एक्यानको आशन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिए अनुप नेपाल विजयी भएका हुन् । उनले कुल ९२६ मत ल्याएका छन्।

सिए अनुप नेपालले कागजी गणनामा १७३ मत र मेसिन गणनामा ७५३ मत प्राप्त गरेका छन् ।

यता बद्री गुरागाईंको भने कुल ८५३ मत आएको थियो। उनले कागजी गणनामा १२३ मत र मेसिन गणनामा ७३५ मत प्राप्त गरेका थिए।

अध्यक्ष पदमा सिए अनुप नेपाल र बद्री गुरागाईं दुबै जनाले उम्मेदवारी दिएका थिए। गुरागाईं यसअघिको निर्वाचनमा सिए आनन्द राज शर्मा वाग्लेसँग पराजित भएका थिए भने अनुप नेपाल यसअघि निर्विरोध निर्वाचित भएका उपाध्यक्ष हुन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी