×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ४.१५ अंकले घट्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार ४.१५ अंकले घट्यो नेप्से

Artha Sarokar

२४ कार्तिक २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२७ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी