×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलम्पिक कमिटीका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी, अन्य कर्मचारीको रिपोर्ट कस्तो आयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ओलम्पिक कमिटीका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी, अन्य कर्मचारीको रिपोर्ट कस्तो आयो ?

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा कार्यरत सबै कर्मचारीको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टी भएको हो ।  दुई जनामा कोरोना पुष्टी भएको कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए। 
श्रेष्ठले दुई जनाको टेस्टको नतिजा आउन बाँकी छ भने अन्य कर्मचारीको भने नेगेटिभ नतिजा आएको छ।  सातदोबाटोमै रहेको स्क्वास एकेडेमीमा बस्ने प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण पुष्टी भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोनाको टेस्ट गराएको थियो।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी