×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ३.२१ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार ३.२१ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

Artha Sarokar

२५ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८  कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सहस ऊर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आजको बजारमा शाइन रेसुंगा डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी