×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकट नहुनेहरुलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टिकट नहुनेहरुलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह

Artha Sarokar

१ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आजबाट सुरु हुँदैछ ।

एनपीएल सुरु भएसँगै प्रहरीले टिकट नहुनेहरुलाई किर्तिपुरको टियु खेल मैदान वरपर नआउन आग्रह गरेको छ । एनपीएलको टिकट ‘सोल्ड आउट’ भइसकेकाले प्रहरीले टिकट नहुनेलाई मैदान वरिपरि नआउन आग्रह गरेको हो ।

प्रहरीले एनपीएल खेलमैदान वरपर भीडभाड नगर्न पनि भनेको छ । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी