Skip to content

मौद्रिक नीतिको समीक्षाः नीतिगत दर घट्यो, बैंकहरुको ब्याजदर अझै घट्न सक्ने !

Dish Home

अर्थ सरोकार

२ घण्टा अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर घटाएको हो ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको छ । 

त्यस्तै, राष्ट्र बैंकले करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर पनि ६ प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ । त्यस्तै, तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ । 

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुले ब्याजदर थप घटाउन सक्ने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्