काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य स्वास्थ्य परीक्षण गर्दा लाग्ने महँगो शुल्क खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले महँगो शुल्क खारेज गरेका हुन् ।
योसँगै अब वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने अनिवार्य स्वास्थ्य परीक्षण ६ हजार पाँच सयमै हुने भएको छ ।
यसो त यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मंसिरमा नै यस्तो शुल्क बढाएर ९ हजार ५ सय पुर्याएका थिए । तर, चौतर्फी विरोधपछि सो शुल्क कार्यान्वयन भएको थिएन । केही समयअघि मात्र स्वास्थ्य परीक्षणमा गरिएको शुल्क वृद्धि लागू भएको थियो ।
तर, गरिब तथा विपन्न वर्गका कामदार महँगो शुल्कको चपेटामा परेको भन्दै चौतर्फी विरोध भएपछि मन्त्रीस्तरीय निर्णयबाटै उक्त शुल्क खारेज भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्