Skip to content
LAXMI SUNRISE BANK

किस्ट मेडिकल कलेजमा मृत्यु भएकी महिलामा देखियो कोरोना पोजेटिभ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । 
उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK