Skip to content
LAXMI SUNRISE BANK

अनसनको ५औँ दिनमा डा. निकोलस भुसाल, सडकमै सिरक र स्लाइन… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । डा. निकोलस भुसाल पछिल्लो पाँच दिनदेखि आमरण अनसनमा छन् । 

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले आमरण अनसन सुरु गरेका हुन् । अनसनको पाँचौँ दिनमा भुसाललाई जेन-जी अभियान्ताहरुले भेटेका छन् । हाल भुसाललाई स्लाइन चढाइएको छ भने उनी सडकमै सिरक ओढेर सुतेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK