Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक लुट प्रकरणः तस्विरमा हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेका नोटका गड्डीदेखि नक्कली पेस्तोलसम्म ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा संलग्न लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार प्रहरीले लुटमा संलग्न लुटेराहरुलाई सार्वजनिक गरेको हो । 

लुटेरासँगै प्रहरीले उनीहरुका साथबाट बरामद गरेका हतियार र सामानहरु पनि सार्वजनिक गरेको छ । 

प्रहरीका अनुसार लुटेराको साथबाट बैंकबाट लुटिएको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, उनीहरुको साथबाट एक थान खुकुरी, नक्कली पेस्तोल, पाँच थान मोबाइल, मंकि क्याप, रुमाल, डोरी लगायतका सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK