Skip to content
LAXMI SUNRISE BANK

घण्टीघरमा बालेन क्रेज : समर्थकलाई फ्लाइङ किस, युट्युबरको उत्साहजनक फलोअप (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ ।  बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । मेयर पदबाट राजीनामा दिएसँगै शाह घण्टीघर पुगेका हुन् ।

उनलाई स्वागत गर्न पुगेका समर्थकलाई उनले घण्टी बजाएर ‘फ्ल्याईङ किस’ समेत दिएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK